टीकापुर राजबन्दी परिवारलाई दशैं खर्च सहयोग

टीकापुर राजबन्दी परिवारलाई दशैं खर्च सहयोग

धनगढी, १५ असोज । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई दशैं खर्च सहयोग गरेका छ । अमेरिका क्यालिफोर्नियाबाट रामराईको आर्थिक सहयोगमा मोर्चाले प्रति परिवारलाई तीन तीन हजार रुपैया नगद र खाद्यान्न सहयोग गरेको हो । टीकापुर राजबन्दीका १० परिवारलाई नगद सहित १० क्वीन्ट चामल, २० केजी दाल र ५० लिटर तेल सहयोग गरेको […]

टीकापुर घटनाका राजबन्दी परिवारलाई भल्मन्साले गरे ५० हजार सहयोग

टीकापुर घटनाका राजबन्दी परिवारलाई भल्मन्साले गरे ५० हजार सहयोग

धनगढी, २४ भदौ । टीकापुर घटनाका राजबन्दी परिवारलाई एक भल्मन्साले आर्थिक सहयोग गरिएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ५ जाँइ गाउँका भलमन्सा तथा समाजसेवी कूलबीर चौधरीले व्यक्तिगत रु. ५० हजार आर्थिक सहयोग गरेका हुन् । थारु विद्यार्थी समाज कैलालीको आयोजनामा मंगलबार टीकापुरमा भएको एक कार्यक्रमका बिच उनले सो रकम राजबन्दी परिवारलाई हस्तान्तरण गरे । […]

Trending Blogs